

अष्लेशा धिताल
कक्षा =८
बाल सहारा इङलिस स्कुल
तुलसीपुर ४- बनहरी, दाङ
कविता
विध्यार्थी हामी देशका निर्माता
हामी सबै बालबालिका फुलका कोपिला
सधै खुसी भइ देशको सेवा गर्ने हाम्रो सपना।
फुल राम्रो देखिन्छ कोपिलाले
विध्यार्थी राम्रो देखिन्छन् अनुशासनले।।
राम्रो काम गर्यो भने राम्रै फल मिल्दछ
सपनाको सन्सारमा भबिस्यको
किरण हाम्रै लागी खुल्दछ।।
सबै का फरक- फरक हुन्छन् सपनाप
त्यही फरक सपनामा सुन्दर संसार बनाउने गर
हाम्रो कामहो राम्रो पढ्ने ,लेख्ने
सक्छौ भने देशको लागि केहि राम्रो काम गर।।
प्रकाशित मिति : २०७८ माघ २१ गते शुक्रवार