२०८१ चैत्र १ गते आइतवार

त्रिभुवन विश्वविद्यालयका सम्पूर्ण परीक्षा स्थगित



​​​ माघ ०६

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका कारण त्रिभुवन विश्वविद्यालयअन्तर्गत सञ्चालन भइरहेका सम्पूर्ण परीक्षा स्थगित भएको छ ।

बिश्वविद्यालय द्वारा जारी गरिएको सूचना

विश्वविद्यालयको केन्द्रीय परीक्षा सञ्चालक समितिको बिहीबार बसेको बैठकले वार्षिक तथा समेस्टर प्रणालीका सम्पूर्ण परीक्षाहरू माघ ९ गतेदेखि अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि स्थगित हुने निर्णय गरेको हो ।

प्रकाशित मिति : २०७८ माघ ६ गते बिहिवार