२०८० चैत्र १६ गते शुक्रवार

मासिक १० हजार पाउने एकीकृत समाजवादीका पूर्णकालीन सदस्यले




पुस ५
माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का पूर्णकालीन सदस्यले मासिक १० हजार पाउने भएका छन् ।
काठमाडौं जिल्ला कमिटीका अध्यक्ष कुसुमकुमार कार्कीको प्रस्तावअनुसार काठमाडौं भित्रका पूर्णकालीनलाई १० हजार रुपैयाँको व्यवस्था गर्न लागेको हो ।

प्रकाशित मिति : २०७८ पुष ५ गते सोमवार