२०८० चैत्र १५ गते बिहिवार

खुसिराम चौधरी बने माओबादी केन्द्र तुल्सिपुरको नगर अध्यक्ष



मङ्सिर १८ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को दोस्रो नगर सम्मेलन आज तुल्सिपुर मा सम्पन्न भएको छ।
सम्मेलनले तुलसीपुरकोनगर अध्यक्षमा खुसीराम चौधरीलाई चयन गरेको छ ।
यस अघि ७३ सदस्यको टुंगो लगाएको पार्टी लेआज भएको पहिलो बैठकबाट पदाधिकारीको टुंगो लगाएको हो । जसको प्रथम उपाध्यक्षमा यज्ञबहादुर केसी, द्वितिय उपाध्यक्षमा शान्ति महत, तृतीय उपाध्यक्षमा मोहन थापालाई चयन गरेको छ ।

यस्तो छ पदाधिकारीहरु को नामवलि
अध्यक्ष : खुशीराम चौधरी
उपाध्यक्ष : मन कुमारी महत
उपाध्यक्ष : यज्ञ बहादुर के.सी.
उपाध्यक्ष : मोहन थापा
सचिव : तुलाराम भण्डारी
सहसचिव : भिम बहादुर चौधरी
कोषाध्यक्ष : अमर नेपाली

प्रकाशित मिति : २०७८ मङ्सिर १८ गते शनिवार