२०८१ बैशाख ४ गते मङ्गलवार

केपि शर्मा ओलीलाई चुनौती दिने ४ जना पराजित



मंसिर १४”काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सूचीमा चित्तबुझी पदाधिकारीमा उम्मेदवारी दिएका ४ जना नेता पराजित भएका छन् ।

अध्यक्षको उम्मेदवारी दिएका भिम रावल‚ उपाध्यक्षमा घनश्याम भुसाल र सचिवमा उम्मेदवार बनेका टंक कार्की र भिम आचार्य पराजित भएका हुन् ।

अध्यक्षमा रावलले २१३ मत प्राप्त गरी पराजित भए भने उपाध्यक्ष पदमा भुसालले ७२५ मत प्राप्त गरे ।


प्रकाशित मिति : २०७८ मङ्सिर १४ गते मङ्गलवार