२०८० फाल्गुन ९ गते बुधवार

दाङका ९७ वार्डमा नेकपा माओवादी केन्द्रका नयाँ नेतृत्व निर्बाचित




मङ्सिर ०४

डिल्लीराज भुसाल
नेकपा माओवादी केन्द्रको केन्द्रिय सम्मेलन अन्र्तगत दाङमा वडा सम्मेलन सम्पन भएको छ ।दाङका १०० वडामध्ये ९७ वडामा माओवादी केन्द्रको वडा सम्मेलन सम्पन्न भएको अधिकांशमा निर्बिरोध निर्वाचितर र सबै परिणाम आएको सो पार्टीले जनाएको छ ।


राप्ती गापा ७ मा स्थानीय मेलाका कारण सम्मेलन स्थगित भएको, बबई ७ मा १० गते हुने गरी स्थगित गरिएको र शान्तिनगर ३ मा भोलि हुने सम्बन्धित निर्वाचन समितिहरुले जनाएका छन् । सबैतिर पदाधिकारी र सदस्यहरुमा ३५ प्रतिशत महिला तथा १५ प्रतिशत दलित प्रतिनिधिहरु नेतृत्वमा आएको पार्टीले जनाएको छ।

दाङमा ९७ जनामध्ये दुई जना महिला अध्यक्ष घोराही २ मा लेखा अधिकारी र राप्ती ८ मा अञ्जु कार्की निर्वाचित हुनुभएको छ भने कार्य समितिमा भने ३५ प्रतिशत महिला र १५ प्रतिशत दलित आएका छन् । नेपालमा यसरी कुनै राजनीतिक दलले यति धेरै प्रतिशत समावेशी सिद्धान्तका आधारमा नेतृत्व चयन गरेको पहिलोपटक हो ।


संविधानले ३३ प्रतिशत महिला सहभागिता र १३ प्रतिशत दलित सहभागिताको ब्यवस्था गरेको भए पनि समावेशी सिद्धान्तको परिकल्पनाकार भएकाले आफ्नो पार्टीले थप दुई प्रतिशत बढी समावेशी बनाएको सो पार्टीले जनाएको छ ।


दाङमा माओवादी केन्द्रका वडा अध्यक्षहरुको सूचिः
बबई गाउँपालिका
१–गम्मरचन रोका
२– कृष्णबहादुर खत्री
३– बालीराम ओली
४– बिष्णु बिक
५– टेकबहादुर खत्री
६– रमेश चौधरी
७ – सम्मेलन हुन बाँकी (१० गते हुने)
शान्तिनगर गाउँपालिका
१– लुद्रबहादुर केसी
२– मानबहादुर खड्का
३– स्थगित (मंसिर ५ गते हुने)
४– भीम रेउले
५– शिव चौधरी
६– तेजबहादुर केसी
७– हेमन्त शर्मा
दंगीशरण गाउँपालिका
१– बिजय बिष्ट
२– दिलबहादुर परियार
३– टोपाराम चौधरी
४– ठाकुर चौधरी
५– मोहलाल गिरी
६– भरथरु चौधरी
७– तुलसीराम चौधरी


तुलसीपुर उपमहानगरपालिका
१– डिल्लुप्रसाद न्यौपाने
२– कालीचरण चौधरी
३– प्रेमप्रकाश मल्ल
४– रणवीर सिंह घर्ती
५– बेदप्रसाद ओली
६– वीरेन्द्र बुढा मगर
७– डम्मर थापा
८– जीवन केसी
९– मदन हमाल
१०– शम्भु पौडेल
११– गोपाल मल्ल
१२– ज्ञानबहादुर बस्नेत
१३– देवबहादुर बिक
१४– लेखत पौडेल
१५– देबहादुर बस्नेत
१६– कमल नेपाली
१७– हरि पौडेल
१८– लोकबहादुर बहकरी
१९– दुर्गाबहादुर बिक
घोराही उपमहानगरपालिका
१– भीमसेन बुढा
२– लेखा अधिकारी
३– सुमन रोका
४– गुरुप्रसाद न्यौपाने
५– नोमबहादुर केसी
६– खलुप्रसाद पुन
७– चिजबहादुर चौधरी
८– पितालम्बर ओली
९– माघुराम चौधरी
१०– बुद्धिराम चौधरी
११– पूर्णचन्द्र बिक
१२– पूर्णबहादुर बुढा
१३– रिमबहादुर नेपाली
१४– कृतिमान पुन
१५– बामदेव रिजाल
१६– देउमन दमाई
१७– पदमबहादुर केसी
१८– सुरश बुढा
१९– खड्कबहादुर घर्ती


बंगलाचुली गाउँपालिका
१– जीतबहादुर घर्ती
२– मेघराज घर्ती
३– लोकबहादुर खत्री
४– लालबहादुर परियार
५– गोपीराम थापा
६– नारायण ओली
७– खिमबहादुर बैजाली
८– डम्बरबहादुर खत्री
लमही नगरपालिका
१– बिष्णुप्रसाद शर्मा
२– जगनारायण चौधरी
३– लोकमणि बञ्जाडे
४– रमेश सुनार
५– चित्रबहादुर केसी
६– कृष्णप्रसाद घिमिरे
७– ध्रुवकुमार चौधरी
८– जोगराज चौधरी
९– मानसि.ह ओली


गढवा गाउँपालिका
१– राजकुमार थापा
२– सन्तोष यादव
३– आशाराम चौधरी
४– अतिउल्ला मनिहार
५– शंकरदेव चौधरी
६– महेश अधिकारी
७– रामभरोस चौधरी
८– चन्द्र बिक
राजपुर गाउँपालिका
१– श्यामलाल ओली
२– तुलसीराम भण्डारी
३– राजबहादुर यादव
४– परशुराम यादव
५– अम्मरबहादुर बोहरा
६– नेत्रबहादुर केसी
७– टेकबहादुर राना
राप्ती गाउँपालिका
१–तपराज आचार्य
२– लालबहादुर चौधरी
३– आनन्द परियार
४– बिष्णुप्रसाद पोख्रेल
५– गरेबु चौधरी
६– बिर्खबहादुर महरा
७– स्थानीय मेलाका कारण स्थगित
८– अञ्ज कार्की
९– कृष्णबहादुर घर्ती

प्रकाशित मिति : २०७८ मङ्सिर ४ गते शनिवार