२०७९ मङ्सिर १८ गते आइतवार

राष्ट्रपति द्वारा आमा र गुरुको हातबाट टीका ग्रहण



असोज २९।
राष्ट्रपति विद्यादेवी भण्डारीले आमा र गुरुको हातबाट दशैँको टीका र जमरा लगाउनु भएको छ । उहाँले राष्ट्रपति भण्डारीले शीतलनिवासमा आमा र गुरुबाट बडा दसैंको टीका ग्रहण गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले आमा मिथिला पाण्डे र गुरु खेमराज ढकालको हातबाट शुभ साइतमै टीका, जमरा र आशीर्वाद ग्रहण गर्नुभएको हो ।

प्रकाशित मिति : २०७८ असोज २९ गते शुक्रवार