
बिजयादशमि तथा शुभ दीपावलीकाे शुभकामना सम्पूर्ण नेपाली, आमा,बुबा,दाजुभाइ तथा बडा बासिहरुमा आत्मीय मनहरुमा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं ❤️
अहिलेको विषम घडीमा दुर्गा माताले सबैलाइ|
धैर्यधारण गरि घरभित्रै बस्न सक्ने शक्ति प्रदान गरून् ।
काराेना भाइरसकाे विश्व आतंक चाडै बन्द हाेस् यही कामना
बडा दशै को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना ।
भाग्य चम्किवोस सबैको
सबैको होस सुख सम्बृधि,
सुख शान्ति बास होस चारैतिर तिर्व माता दुर्गाको
अशिर्बाद रहिरहोस सर्बदा विजयादशमी को शुभकामना|
तुल्सिपुर उपमहानगरपालिका वडा नम्बर ३परिवार
अध्यक्ष वीर बहादुर बि,क (बिजय)

प्रकाशित मिति : २०७८ असोज २७ गते बुधवार