२०७९ माघ १७ गते मङ्गलवार

रुडास (RUDAS) नेपाल रोल्पाको १७ आौं बार्षिक साधारण सभा रोल्पाको होलेरीको जङ्गल रिसोर्टमा सम्पन्न ।।



अमृत वली सम्बाददाता
असाेज २२
ग्रामीण विकास तथा चेतना समाज (RUDAS) नेपाल राेल्पाकाे १७ औ वार्षिक साधारण सभा २०७८ असाेज २१ गते हाेलेरी राेल्पाकाे जंगल रिसाेर्टमा सम्पन्न भएकाे छ । यसका साथै संस्थाले वर्षभरिमा गरेका कार्यक्रमहरुकाे वार्षिक समिक्षा तथा संस्थागत अभिमुखिकरण कार्यक्रम समेत सम्पन्न गरेको छ ।
उक्त कार्यक्रमले कार्यसमितिमा रिक्त रहेका पदहरुमा समेत हेरफेर गरेकाे छ ।
संस्था स्थापना हुँदाका संस्थापक सदस्य श्री भिमबहादुर घर्ती संस्थाकाे अध्यक्षमा सर्वसम्मत रुपमा चयन हुनुभएकाे छ । साथै सम्झना तिरुवा, टिकाराम घर्तीमगर र विस्मती बुढामगरलाई सर्वसम्मत सदस्यमा थप गरी जम्मा ९ सदस्यिय कार्यसमिति रहेकाे छ ।
नयाँ कार्यसमिति निम्न प्रकार रहेकाे छ ।
अध्यक्ष श्री भिमबहादुर घर्तीमगर
उपाध्यक्ष श्री काजल थापा
सचिव श्री जित बहादुर डाँगी
सहसिचव श्री बसन्त गाैतम
काेषाध्यक्ष श्री मन कुमारी घर्तीमगर
सदस्यहरु श्री विस्मती बुढामगर
श्री चन्द्रकला बुढामगर
श्री टिकाराम घर्तीमगर
श्री सम्झना तिरुवा (नेपाली) चयन हुनुभएको छ ।
नयाँ कार्यसमितिले सशक्त रुपमा संस्थाकाे आगामी कार्यक्रमहरुमा प्रभावकारी भूमिका खेल्ने बताएको छ ।

प्रकाशित मिति : २०७८ असोज २२ गते शुक्रवार