२०७९ मङ्सिर १६ गते शुक्रवार

स्वतन्त्र युवा क्लवको अध्यक्षमा पुन : सन्दीप गाैतम बरिष्ठ उपाध्यक्ष महतरा उपाध्यक्ष मेघराज डि,सि चयन




२१ असोज,
तुलसीपुर उपमहानगरपालिका ६ राजापुरमा रहेको स्वतन्त्र युवा क्लवको आज एक कार्यक्रम बिच नयाँ कार्यसमिति चयन गरिएको छ । क्लबका अध्यक्ष सन्दिप गौतमको अध्यक्षता तथा अपाङ्ग समाज सुुधार केन्द्र तुलसीपुरका अध्यक्ष हुुमकान्त कडेलको प्रमुख आतिथ्यताम भएको भेलाले नयाँ कार्यसमिति चयन गरिएको हो ।

जसको अध्यक्षमा फेरि पनि: सन्दीप गौतमलाई चयन गरिएको छ । बरिष्ठ उपाध्यक्षमा राजकुमार महतरा, उपाध्यक्ष मेघराज डिसि रहनुुभएको छ । त्यस्तै महासचिबमा टिकाराम न्यूूपाने, सचिबमा सागर सुवेदी रहनुुभएको छ । त्यस्तै क्लबको सहसचिवमा अभिनास ज्ञवालि, कोषाध्य्क्ष मुना बिक, सह कोषाध्य्क्ष खेमराज न्युपानेलाई चयन गरिएको हो । त्यस्तै सदस्यमा भुपेश के सि, अशोक शर्मा, अर्जुन रोकामगर, बसन्त राना, गणेश भन्डारी, सरु रिजाल र प्रबिन पुरि रहनुुभएको छ ।

त्यस्तै आज भएको भेलाले सल्लाहकारमा तेजप्रकाश पोखरेल, हुमकान्त कडेल, रोशन चौलागाईं र अरुन लहरेलाई चयन गरेको छ । क्लबको प्रेस सल्लाहकारमा एच आर मगर र हेमराज परिवर्तन रहनुुभएको छ । क्लबका सदस्यहरुमा
गणेश भण्डारीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संन्चालक सचिव टिकाराम न्यूपानेले गर्नुभएको थियो ।।

प्रकाशित मिति : २०७८ असोज २१ गते बिहिवार