२०८२ बैशाख ४ गते शुक्रवार

दाङका एक संक्रमितको बाँकेमा मृत्यु



दाङ, ९ भदौ ।

दाङका एक कोरोना संक्रमितको बाँकेमा मृत्यु भएको छ । राप्ती गाउँपालिका–३ निवासी ८४ वर्षीय पुरुषको मंगलबार राति ९ बजे मृत्यु भएको हो । उनको भदौ ५ गते भेरी अस्पतालमा भर्ना भएको थियो ।

प्रकाशित मिति : २०७८ भाद्र ९ गते बुधवार