२०८२ बैशाख ५ गते शनिवार

कृष्ण जन्मअष्टमीमा सार्वजनिक बिदा दिने सरकारको निर्णय



भदाै ०४
बिहीबारको मन्त्रिपरिषद बैठकले कृष्ण जन्मअष्टमीमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार भदौ १४ गते कृष्ण जन्मअष्टमीमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
साथै भदौ ७ गते गाईजात्राकाे पनि बिदा दिने निर्णय गरेको छ।

प्रकाशित मिति : २०७८ भाद्र ४ गते शुक्रवार