२०८२ बैशाख ७ गते सोमवार

को हुन् त कृष्ण भण्डारी “सुल्तान” जसले समाजमा गरे उदाहरणिय काम



असार २७”तुल्सिपुर उपमहानगरपालिका वडा,नम्बर , ७ विकास उनमुख र सरसफाई मुक्त बनाउने उदेशयका साथ लागेका छन्
अब युवाहरु एकजुट भई अघि बढ्नुपर्छ भन्ने सोच्च बनाउनु भएको छ अनि त्यसैले अब समाज मा बिकास काम युवालाई पनि जोड दिनु पर्छ भनी सामाजिक काम लागेको छु
हामिले पनि सामजमा उदाहरण काम गर्नुपछ भन्ने बिकास हुनुपर्छ।भनुभयो अनि तुल्सिपुरमा रहेको दारि ग्यागको सक्रिय सदस्य पनि हुन्न भने फोकस क्लब अध्यक्षसमेत हुन अनि विभिन्न सामाजिक काम पनि सक्रिय छन्

युवाले प्रेरित काम गरेका छन ।उनले बाटो सरसफाई ,बाटोमा हेम पाईप र तुल्सिपुर ७ काम फ्रि(ईटनेटको पनि व्यावस्था गरेका छन् हाल हुन । उक्त वडा,नम्बर ७ ले गर्न नसकेको काम एक जना युवाले गर्दा सबैले सामु उदाहरणिय ब्यक्ति बनेका छन ।
उनले यसअघि नै विभिन्न सामाजमा रहेका गरिब दुखिलाई सहयोग समेत गरेका छन

प्रकाशित मिति : २०७८ असार २७ गते आइतवार