२०८२ बैशाख ४ गते शुक्रवार

एमालेको गुट एकताले देसलाइ के दिन्छ ??




असार २७”
१.यो देसको जातिय , क्षेतृय , लैङ्गिक , सामाजिक र बर्गिय खाडललाइ सम्बोधन गर्दछ ?
२.बिगत ७० बर्स देखि रटाइएको कम्युनिस्ट काङ्ग्रेसको गुटिले नेपाली समाजको उन्नतिको बुटि बान्छ ??
३.जताततै भारतले मिचेको सिमाना फिर्ता हुन्छ ?
४.बाढी पहिरोले आक्रान्त जनताको घाउमा मलम पट्टि लाग्छ ? तिन्का गाँस बास र कपासको स्थाइ ग्यारेन्टी गर्दछ ?
५.आज हुने भनिएको एकताले के अब कैलेई नफुट्ने गरि एकता हुन्छ ?
६.जताततै दलिय ठेग्दार मार्फत बन्दा भन्दै भत्किने पुलहरु मजबुत हुन्छन ? कि राजाका पालामा बनेका पुलहरु बिकासका नाममा रनरोकन गरि काम चलाइ फेरि उहीँ पुरानै स्ट्यायल्मा जनतालाइ बिकासका नाममा बेबकुप मात्र बनाइन्छ ??
७. देसका डरलाग्दा भ्रस्टाचारका मुद्दा किनारा लागि दोसि जेल जान्छन ?
८. महङ्गिले पिल्सिएका जनताको चुल्होको गरिबी घट्छ ?
९. असारमा समेत भारतिय बिजुली आयात गर्न पर्बे बाद्यता हट्छ ?
१०. कालापानी लिपुलेख लिम्पियाधुरा फिर्ता हुन्छ ?
११. सांसद खरिद बिकृ र अपहरण रोकिन्छ ?
१२. देस कृषिमा आत्म निर्भर हुन्छ ?
१३.देसमा ठुला ठुला प्रोजेक्ट , प्लान्ट र गौरबका आयोजनाहरु अब फटाफट संचालन हुन्छन ?
१४.देसै भर ऐंजेरु जस्तै गरि हुर्काइएका दलिय झुन्ड समूह र संगठन खारेज भै सिङ्गो नेपाली समाजको सुरुवात हुन्छ ?
१५.हकहित्का नाम्मा खोलिएका बिभिन्न ट्रेड युनिहनहरु बन्द भै लगानी कर्ताले निर्बाद आफ्नो प्लान्ट / फ्याक्ट्री र संघ सस्थाहरु चलाउन पाउदछन ?
१६. देसै भरको यातातात सिन्डिकेट बन्द हुन्छ ?
१७. नेपाली जनताले सिक्षा स्वास्थ फृ मा पाई पुर्ण रोजगारिको ग्यारेन्टी गरिन्छ ?
१८.ब्यापारघाटा घटाउन देसमा के उत्पादन गरि निकासी गरिन्छ ?
१९.हिजो निर्बाद नाफामा रहेर जनतालाइ अहोरात्र उच्च सेवा दिई रहेका , आयल निगम , बिधुत प्राधिकरण , नेपाल बायुसेवानिगम र अन्य थुप्रै सरकारी अर्धसरकारी संस्थानहरु को समस्या समाधान हुन्छ ?
२०. गरिब किशान र पिछडिएको बर्गको कुनै छोरा छोरिले डा. पाइलट वा उच्च इन्जिनियर पढ्छु भन्दा के त्यो फृ मा उपलब्ध गराइन्छ ??
भन्नोस ??
नेकपा एमालेको आज मिल्ने ओलि र माकुनेको गुटले माथिका कुन कुन बुँदाहरु सम्बोधन हुन्छ ??
यिनिहरु सधैं फुट्ने र जुट्ने गरिरहेका छन यो प्रश्न काङ्ग्रेस र सिङ्गो संसदिय ब्यबस्था माथिको आस्था मा बिस्वास गर्ने दल, समूह,झुन्ड वा समूहहरुलाइ पनि हो कि तिमिहरुले बिगत ७० बर्समा जुट्ने र फुट्ने बहानामा राजाका पालामा भएका बिकासका जगहरुलाइ भत्काई , सिद्याई जनतालाई बेबकुप बनाउने काम बाहेक बिकास केके गरेउ ?
नेपाली जनताले जान्न चाहन्छन ?
तिमिहरु जुट्दा के हुन्छ ?
फुट्दा के भएको थिएन ?
यो बिसय तमाम नेपालिको हो !!
हामी पुनः सोध्न चाहन्छौं कि ,
तिमिहरुको यो फुट्ने र जुट्ने अनि आफ्नाका लागि देसलाइ लाइन लागेर बलात्कार गरी स्विस बैंकमा रकम जम्मा गर्ने काम कैलेबाट बन्द हुन्छ ??

प्रकाशित मिति : २०७८ असार २७ गते आइतवार