२०८१ पुष २८ गते सोमवार

नेकपा(माओवादी केन्द्र) निकट योँग कम्युनिष्ट लिग(वाईसिएल) दाङको संयोजकमा इराक  ,सचिबमा विप्लव वली चयन



पुस ०९

नेकपा(माओवादी केन्द्र) निकट योँग कम्युनिष्ट लिग(वाईसिएल) दाङको संयोजकमा इराक जीएमलाई चयन गरिएको छ,भने सचिबमा विप्लव वलीलाई चयन गरिएको छ जीएम घोराही निवासी हुन्,भने विप्लव तुलसीपुर निवासी हुन् लामो समयमा राजनीतिमा सक्रिय विप्लव पछिल्लो समयमा वडा र नगर हुँदै जिल्ला सचिवमा जिम्मेवारी पाएका छन् पछिल्लो समय युवाको रोजाइमा समेत  परेका छन  छोटो समयमा राजनीतिमा फड्को मारेका छन राजनीतिकसँगै पत्रकारि क्षेत्रमा पनि विप्लव आबद्ध भएका छन्।  लामो समयसम्म टुंग्याउन नसकिएको वाईसिएल दाङको नेतृत्व आईतबार जिल्ला स्थित नेतृत्वले टुंगाएको। छ 

प्रकाशित मिति : २०८१ पुष ८ गते मङ्गलवार