२०८२ बैशाख २९ गते मङ्गलवार

सखुवा प्रसौनी गा पा अध्यक्ष यादव द्वारा स्थानीय बासी गायक बिकासलाई १ थान हरमुनीया सहयोग



पंचगावा पर्सा | पर्सा जिल्ला को सखुवा प्रसौनी गाउँपालीका का अध्यक्ष जसवन्त यादव द्वारा सखुवा प्रसौनी २ स्थानीय बासी गायक थारु बिकासलाई एक थान हरमुनिया सहयोग …..

सखुवा प्रसौनी गाउँपालीका वार्ड नं २ मा रहेको स्थानीय बासी कलाकार गायक थारु बिकासलाई गाउँलीका अध्यक्ष जसवन्त यादव ले एक थान हरमुनिया सहयोग गर्नु भएको छ , गाउँपालीका अध्यक्ष यादव ले स्थानीय बासी गायक लाई अगाडी बढाउन , मनोबल बढाउन को र आफ्नो स्थानीय बासी भएको उहाँ को सपना पूरा गर्न को लागि गा पा अध्यक्ष ले सहयोग गर्नु भएको छ । गायक बिकास लाई अझै अगाडि बढाउन को लागि उहाँ को सहयोगमा केही पनि कमी नभएको बताउनु भएको छ केही समस्या भएमा अध्यक्ष यादव , सम्पुर्ण गा पा बासी उहाँ को साथ मा हामी छौ , र अश्लील गाना नगाउने राम्रो गाना परिवारीक गाना गाएर अगाडि बढान आफ्नो मेहन्त र इमान्दारी भएर राम्रो गाना गाएर अगाडि बढानु हामी सधै तपाइँको साथ मा छौ उहाले गायक बिकास लाई सुझाव सलाह दिनु भएको छ ।

गाउँपालीका भित्र जति युवा अगाडि बढन खोजेमा गाउँपालीका बाट सहयो पाउछ , युवाहरुलाई अगाडि बढाउन आर्थिक अवस्था कमजोर भएमा हामी गाउँपालीका बाट सहयोग गरेर अगाडि बढाउछौ गाउँपालीका अध्यक्ष जसवन्त यादव ले बताउनु भयो ।

प्रकाशित मिति : २०८१ असार २० गते बिहिवार