२०८१ बैशाख ३१ गते सोमवार

रमेश बुढा मगरको निर्देशनमा मलाई मन परेको नया गित सार्वजनिक



१६ वैशाख, चर्चित गायक भागिरथ चलाउनेको नयाँ गित सार्वजनिक भएको छ । सयभन्दा वढि गीत गाएर चर्चामा आएका भागीरथ एक से एक हिट गीत गाएर चर्चामा आएका हुन । त्यसमध्ये कसलाइ सोध्नी होला बोलको चर्चित गित गाएपछि उनी चर्चामा आएका हुन ।
सल्यानको सिद्धकुमाखमा जन्मिएका भागीरथ सानैदेखी लोकदोहोेरी र संगितमा रुचि राख्ने र गित गाउनमा अब्बल थिय ।उनले गाएका चर्चित गितहरु कस्लाई सोध्नी होला ,धर्तिमा जुन ,जाउँला बरीलै ,कोहोला त्यो,काँहा होली त्यो दिलमै आगो सल्काउने ,झमझम झम्काना , आदि बोलका गितहरु निकै चर्चित रहेका थिय । त्यसो त उनले सयौ गितहरु गाएका छन,तर उनलाई नाम र पहिचान भने कस्लाई सोध्नी होला बोलको गितले नै दिएको थियो ।
यसकारणले गर्दा पनि होला यसबोलको गित भागिरथको सबै भन्दा मन पर्ने गितमा पर्दछ । उनले एक अन्र्तबार्ताम बताएका छनकी आफुले गाएको सबै गित प्यारो नै लाग्छ तर यो गित मेरो सबैभन्दा मन पर्ने गित हो ।
हाल लोकप्रिय गाएक भागिरथ चलाउनेको नयाँ गित “मलाई मन परेको ”बोलको गित सार्बजनीक भएको छ । गायिका सुनिता बुढा क्षेत्री र भागीरथ चलाउनेको स्वर रहेको यस गितले दर्शको मन जित्न सफल भएको छ ,बम बि बस्नेतको शब्द र संगित रहेको यस गितमा राजेश वि.सी , रिना गुरुङ र रमेश बुढा मगरको अभिनय रहेको छ । यो गितको कोरीयोग्राफी भने तिलक ठकु्रीलेको रहेको छ भने उक्त गीतको निर्देशन रमेश बुढा मगरले गर्नुभएको छ। ।
गायनमा फरकपन बोकेका भागीरथ चलाउनेको गितहरुले दर्शको मन र सफलताको शिखर चुमिरहेका छन । सधै झै उनको गितहरुले चर्चा पाए जस्तै यसपालिनी उनको गित मलाई मन प¥यो यतिबेला सबैतिर चर्चा बटुल्न सफल भएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख १६ गते आइतवार