२०८२ बैशाख २९ गते मङ्गलवार

माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ…



चैत ५ प्रहरीले महरालाई सुन तस्करी प्रकरणको अनुसन्धानमा लागि लुम्बिनीबाट नियन्त्रणमा लिएको हो ।

गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका सबै जनामाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरीलाई निर्देशन दिएका थिए । साथै, सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले महरासहितका केही व्यक्तिमाथि मुद्दा चलाउन सिफारिस गरेको थियो । यसअघि महरा सुन प्रकरणमा मुछिएका थिए तर उनीमाथि सामान्य बयान नै लिइएको थिएन ।

प्रकाशित मिति : २०८० चैत्र ५ गते सोमवार