२०८३ बैशाख ५ गते आइतवार

बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी २२ जनाको जम्बो टोलीसहित अमेरिका भ्रमण



फागुन २५ ,बुधबारमात्रै पदभार ग्रहण गरेकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी २२ जनाको जम्बो टोलीसहित अमेरिका भ्रमण जाने भएकी छन् । बिहीबारको मन्त्रिपरिषद्को बैठकले अमेरिकामा आयोजना हुने संयुक्त राष्ट्रसंघको ‘कमिसन अन स्ट्याटस अफ वुमन’ को ६८ औं सत्रमा भाग लिनका लागि स्वीकृति प्रदान गरिसकेको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन २५ गते शुक्रवार