२०८१ माघ १ गते बुधवार

सखुवा प्रसौनी को एकडर्वामा श्री गढीमाई मन्दिर नीर बैशाख ५ गते मेला र १२ गते सतचन्डी माहायज्ञ हुने



नवल यादव , पर्सा

पर्सा जिल्ला को सखुवा प्रसौनी गाउँपालीका वार्ड न ६ एकडर्वा स्थीत बैशाख ५ गते मेला र १२ गते सतचंडी माहायज्ञ हुने ।

सखुवा प्रसौनी गाउँपालीका वार्ड न ६ स्थीत श्री गढीमाई को मन्दिर नजिक आउदो बैशाख २०८१ – बैशाख ५ गते मेला र १२ गते सतचंडी माहायज्ञ हुने गाउँपाकीजा अध्यक्ष जसवन्त यादव ले जनाएका छन ।

जनकारी गराएको साथ सथै उहाँ ले मेला हुने सूचना गरएको मा कसैले भाडने र नराम्रो गरेमा सवधान हुने फाल्गुन १० गते राती मा समाजिक संजाल फेसबुक मार्फत जनाएका छन ।

प्रकाशित मिति : २०८० फाल्गुन ११ गते शुक्रवार