२०८२ बैशाख ५ गते शनिवार

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राडा केशरजंग बराल नियुक्त भएका छन्…



फागुन १० बराल विश्वविद्यालयको २०औँ उपकुलपतिमा नियुक्त भएका हुन । प्रधानमन्त्री तथा त्रिविका कुलपति पुष्पकमल दाहालले उनलाई उपकुलपतिमा नियुक्त गरेका हुन् । पोखरास्थित पृथ्वीनारायण क्याम्पसका प्राध्यापक बराल २०६४ देखि ०६८ सम्म पोखरा विश्वविद्यालयका उपकुलपति थिए ।

बराल व्यवस्थापन संकायका प्राध्यापक हुन् । उनले भारतको दिल्ली विश्वविद्यालयबाट विद्यावारिधी गरेका छन् ।

प्रकाशित मिति : २०८० फाल्गुन १० गते बिहिवार