नवल यादव
पर्सा , माघ १६
पर्सा को सखुवा प्रसौनी गाउँपालीका वार्ड नं ४ सोलखपुर मा प्रथम वडा क्रिकेट प्रतियोगिता
युवाहरु कि लागि वडा क्रीकेट प्रतियोगिता माघ १५ गते देखि सुरु भएको हो प्रथम खेल मा एकडारवा V/s डोकैला बहुरी भएको हो र आज् को खेलमा एकडर्वा ४६ रनले लक्ष्य पूरा गर्न ८ ओभर मा २ बिकेट गुमाई एकडर्वा बिजय भयो । आज को खेल मा Man Of The Match बिकेश ठाकुर 4 Wicket लियर,25run को शानदार पारी खेले को थिए.
कार्यक्रम मा प्रमुख अथिति मेयर जसवंत यादव,बिशिष्ट अथिति वार्ड अध्यक्ष आरिफ अंसारी, अथिति शिव ओझाईया, खलील मिया, बलवंत यादव, युवा नेता मुसा भाई, गौरी यादव, को उपस्थिति थियो ।
प्रकाशित मिति : २०८० माघ १६ गते मङ्गलवार