२०८१ माघ १ गते बुधवार

तुलसीपुर वडा नम्बर १ र ३ जोड्ने भमके खोलाको ठाँटी गाउँ जोड्ने पुल निर्माण सम्पन्न



तुलसीपुर,पाैस २८
पुल निर्माण गर्नका लागि संघ सरकार र प्रदेश सरकारकै बजेटको भर पर्नुपर्ने अवस्थालाई तुलसीपुर उपमहानगरपालिकाले अन्त्य गरेको छ । तुलसीपुर उपमहानगरपालीकाको बजेटमा पालिकाका विभिन्न खोलाहरुमा मोटरेबल पुलको उद्घाटन गरिएको छ भने कतै निर्माणधीन अवस्थामै रहेका छन् ।
तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर १ र ३ जोड्ने भमके खोलाको ठाँटी गाउँ जोड्ने पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । पुल निर्माण भएसँगै सल्यान जिल्लाको लुहाम पुग्ने दुरी समेत घटेको बताएको
तुलसीपुर सुर्खेत सडकखण्डको माथिल्लो सडकको भमके खोलामा संघीय सरकारले पुल निर्माण गर्न सकेको छैन यद्यपि सोही खोलाको ठाँटी गाउँ र सल्यानको लुहाम पुग्ने सडकमा पालिकाकै बजेटमा पुल निर्माण भई सञ्चालनमा आएको छ ।
उहाँले पुल निर्माणसँगै नजिकै रहेको विद्यालयमा पुग्नका लागि विद्यार्थीहरुलाई सुविधा हुने बताउनुभयो । त्यस्तै वडा नम्बर वड वडाध्यक्ष वीरबहादुर वि,क चुनाव गरेका प्रतिबद्धसँगै अझै वडा ३ नम्बरको क्षेत्रमा अझै धेरै पुल बन्ने र जनतालाई सेवा सुविधा दिने समेत वाचा गर्नुभएको थियो। पाँच वर्षभित्र चुनावमा गरेका प्रतिबद्धताहरू हामी सम्पूर्ण पूरा गर्नेछ बि,क

प्रकाशित मिति : २०८० पुष २८ गते शनिवार