२०८२ बैशाख २९ गते मङ्गलवार

सर्लाहीको बरहथवामा प्रदर्शनका क्रममा मृत्यु भएका जयशंकर साह लाई सरकार दश लाख दिने



पाैस २० सरकारले सर्लाहीको बरहथवामा भएको प्रदर्शनका क्रममा भएको झडपमा मृत्यु भएका जयशंकर साहको परिवारलाई राहतस्वरुप दश लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । शनिवार गृहमन्त्रालय एक विज्ञप्ति जारी गरी सो घटनामा मृत्यु भएका साहको परिवारलाई राहतस्वरुप दश लाख रुपैयाँ उपलब्ध गराउने जानकारी दिएको हो ।

शुक्रबार बरहथवा नगरपालिका ५ मा प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नति गर्ने–नगर्ने भन्ने विषयलाई लिएर भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ३० वर्षीय साहको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २०८० पुष २१ गते शनिवार