मसिर ०६
दाङमा जबरजस्ती करणीको आरोपमा एक जना व्यक्ति पक्राउ परेका छन् । २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा घोराही उपमहानगरपालिका १५ का अन्दाजी ३१ वर्षीय सुवास पुलामीलाई प्रहरीले पक्राउ गरेकाे बताएको छ
महिलाई विवाह गर्छु भनी फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले पुलामीलाई उनलाई सोमबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घटना बारे थप अनुसन्धान भैइरहेको प्रहरीले छ ।बताएको छ
प्रकाशित मिति : २०८० मङ्सिर ६ गते बुधवार