मसिर ४ इलामको रोङ गाउँपालिकाको किटानी भन्ने स्थानमा ४० जना यात्रु सवार बस दुर्घटना भएको छ । सो दुर्घटनामा १ बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलामका प्रहरी प्रमुख एसपी वासुदेव खतिवडाले अन्दाजी १० वर्षको बच्चाको मृत्यु भएको बताएको छ साे
धनुषाको धारापानीबाट इलाम घुम्न आएको टोली दुर्घटनामा परेको हो,’ १० वर्ष जतिको एक जना बालककाे मृत्यु भएको बताएको छ । बाँकी २७ जनाको उद्धार भइसकेको छ ।
प्रकाशित मिति : २०८० मङ्सिर ३ गते आइतवार