२०८२ बैशाख ४ गते शुक्रवार

झापामा ग्याङ फाइट पर्दा गोभिन्द लिम्बू मृत्यु



असाेज १२:::::;झापाको दमकमा ग्याङ फाइट पर्दा एक युवाको मृत्यु भएको छ। मृत्यु हुनेमा चुलाचुलिका गोभिन्द लिम्बू रहेका छन । छुरा प्रहारबाट मृत्यु लुम्बुको मृत्यु भएको पनि प्रहरीले बताएको छ यस बिषयमा प्रहरीको अनुसार दमक नगर पालिका वडा नम्बर ७ हाटखोला र इलाम स्थित चुलाचुलिका युवाहरुबिच आज बिहान ग्याङ फाईट परेको परेको हो । घटना बिहान करिव ३ बजे मामा चोक वरिपरि भएको थियो घटनामा परी लिम्बुको मृत्यु भयो र अन्य घाईतेहरुको लाईफलाईन अस्पतालमा उपचार भैईरहेको बताएको छ
घटनाको बारेमा अनुसन्धान भैईरहेको इलाका प्रहरी कार्यालय दमकमा प्रमुख मनोज कुमार लामाले बताउनु भयो ।

प्रकाशित मिति : २०८० असोज १२ गते शुक्रवार