
भदौ २५ साेमबार
काठमाडौ जिल्ला अदालतले १७ जनालाई धरौटी रकम लिएर रिहा गर्न आदेश दिएको छ । न्यायधीश भोलानाथ ढकालको एकल इजलासले १७ जनासँग धरौटी माग्ने र एक जनालाई साधारण तारेखमा छाड्ने आदेश गरेको हो।
कोसँग कति धरौटी माग ? नाम सहित
मिनबहादुर गुरुङ– २ करोड ४६ लाख
कलाधर देउजा– १५ लाख
विनोद पौडेल– १५ लाख
रुद्र कुमार श्रेष्ठ– ७ लाख ५० हजार
लोकहरि घिमिरे –७ लाख ५० हजार
बालकृष्ण श्रेष्ठ –७ लाख ५० हजार
घमन कुमार कार्की– ७ लाख ५० हजार
योगराज पौडेल– ७ लाख ५० हजार
नारायणराज मिश्र –७ लाख ५० हजार
अरुण कुमार श्रेष्ठ –७ लाख ५० हजार
गोपाल कार्की –७ लाख ५० हजार
शिवजी भट्ट–३ लाख ३० हजार
ध्रुव प्रसाद अर्याल –३ लाख ३० हजार
बाबुराजा महर्जन– १ लख १० हजार
देवनारायण महर्जन – १ लाख १० हजार
सकलानन्द महर्जन– १ लाख १० हजार
सञ्जय कुमार महर्जन– १ लाख १० हजार
केशव तुलाधर– साधारण तारेखमा रिहा
प्रकाशित मिति : २०८० भाद्र २५ गते सोमवार