२०८० असोज १७ गते बुधवार

सिम्रन परियारको नया गीत २० लाख भन्दा बढि view : उसलाई पाउन २



काठमाण्डौ, ३२ साउन

सिम्रन परियारको नया गीत सार्बजनिक भएकाे केही घन्टैमा ट्रेण्डिङमा मात्र परेन उनको स्वरले सबैलाई मोहित बनायाे अहिले उनकाे गितलाई २० लाख पटक युटुबमा हेरिएकाे छ , यसले भबिष्यमा सिमरनकाे संगितिक बाटाे ढाेका खुला रहेकाे संकेत दिएकाे छ सुगम संगितका गायक प्रमाेद खरेलकाे अाबजमा रहेकाे उसलाई पाउन २ बाेलाकाे गितमा फिमेल भर्जनमा सिम्रनकाे स्वरमा सार्वजानिक भएकाे थियाे , सुनिल विसिकाे शब्द संगितमा रहेकाे गितमा सिम्रन परियारकाे एकल आवाज रहेकाे छ ।मारूनि डिजिटल रेकर्डिङ स्टुडियाेमा रेकर्ड गरिएकाे गितमा बिसाल निराैलाकाे एरेन्ज रहेकाे छ , भिडियाे सुनिल विसी अफिसियल युटुब च्यानलबाट सार्वजानिक भएकाे छ , सिम्रनकाे आवाजमा दाेस्राे गित पनि सार्बजानिक भईसकेकाे छ भने केही गितहरू आउने क्रममा छन ३ गित ट्रेण्डिङमा रहेका छन

प्रकाशित मिति : २०८० साउन ३२ गते बिहिवार