२०८१ बैशाख १ गते शनिवार

सागर ओलीकाे निर्देशन“र अर्जुन सापकोटाको स्वरमा खप्परमा लेखेको” गित बजार



साउन १९
महिलाहरुकाे महान चाड तीज नजिक आउदै गर्दा तीज गीत हरु पनि बजारमा आउन थालिसकेका छन् बिभिन्न नारिहरुका पिर बेदना समेटिएका तीज गीत सागर वलिले आफ्नो युटुव च्यानल माफत गित “खप्परमा लेखेको ” गीत बजारमा आएको छ सागर ओलीको आफ्नै अफिसियल युटुब च्यानल बाट बजारमा आएको हो ।

अविरल ओलीले यो गीतलाई लेखेका हुन भने लय तिलक ओलीले बनाएका छन् अर्जुन सापकोटा र माया सानुले स्वर छन् भने गीतलाई म्युजिक एरेन्ज भने खेमराज गौतमको रहेको छ स्टुडियो शंकरामा रेकड भएको गीतलाई सागर पुनले रेकडिङ्ग र कुमार सानु पुनले मिक्सिङ्ग गरेका छन् ।

सागर ओलीको निर्देशक,किरन लामिछानेको क्यामरा बाट तयार भएको भिडियोलाई दुर्गेश रानाले सम्पादन गरेका छन् भने सरोज रेग्मीको कोरियोग्राफी रहेको छ ।
भिडियोमा साकिरा मगर र सन्तोष क्षेत्रीको अभिनय रहेछ दाङ बिभिन्न श्रेत्रमा छायांकन गरिएको हाे

भिडियो सहित

प्रकाशित मिति : २०८० साउन १९ गते शुक्रवार