२०८० फाल्गुन ९ गते बुधवार

दाङ र बाँकेको सिमानामा पर्ने शिव खोलाको पुलबाट ट्रक तल खस्यो



साउन,
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङ र बाँकेको सिमानामा पर्ने शिव खोलाको पुलबाट ट्रक तल खसेको छ ।रुपन्देहीको भैरहवाबाट बाँकेको नेपालगन्जतर्फ जाँदै गरेको लु १ ख ८६०९ नम्बरको ट्रक आज (बुधबार) बिहान ४ः३० बजे दुर्घटना भएको हो ।चालक ट्रकमा च्यापिएको र उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ । मेसिनकाे साहेताले ट्रक भित्रबाट बाहिर निकालिएको छ नेपाल प्रहरी र नेपाली सेनाको टोली उद्धामा खटिएका छन् । बताएको छ

भिडियो सहित

प्रकाशित मिति : २०८० साउन ३ गते बुधवार