२०८२ बैशाख ५ गते शनिवार

प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) जेठ ३१ गते दाङ आउने



प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) दाङ आउने भएका छन् ।
नेपाल संस्कृत विश्वविद्यालयको दिक्षान्त समारोहको अध्यक्षता ग्रहणकालागि प्रचण्ड दाङ आउन लागेका हुन् ।

विश्वविद्यालयका उपप्रशासक विनय कुमार पोख्रेलका अनुसार ३१ जेठमा प्रचण्ड दाङ आउन लागेका हुन् ।

प्रकाशित मिति : २०८० जेष्ठ १८ गते बिहिवार