२०८० जेष्ठ १८ गते बिहिवार

राष्ट्रिय युवा संघ दाङको अध्यक्षमा सर्वसम्मत  विवेक याेगि चयन



चैत ०९
तुलसीपुर
राष्ट्रिय युवा संघ दाङको अध्यक्षमा विवेक याेगि चयन भएका छन    त्यसै गरी उपाध्यक्षमा मोहन पुन, सचिवमा ऋषिराज भुसाल, सहसचिवमा सम्राट भण्डारी, महिला सहसचिवमा श्रीदेवी थारु र कोषाध्यक्षमा जावेद अन्सारी सहित ७५ सदस्यीय कमिटी निर्विरोध निर्वाचित भएको छन हिजाे घाेराहिमा भएको  १०औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत चयन भएकाे जिल्ला सदस्य खगेन्द्र नेपालीले जानकारी दिए । तुलसीपुर निवासी  योगी युवा संघको राजनीति तथा सामाजिक काममा क्रियाशील छन । युवाहरुकाे लाेक प्रिय रहेका याेगि लामाेसमय देखि राजनीति सक्रिय छन्

प्रकाशित मिति : २०७९ चैत्र ९ गते बिहिवार