
चैत ०९
तुलसीपुर
राष्ट्रिय युवा संघ दाङको अध्यक्षमा विवेक याेगि चयन भएका छन त्यसै गरी उपाध्यक्षमा मोहन पुन, सचिवमा ऋषिराज भुसाल, सहसचिवमा सम्राट भण्डारी, महिला सहसचिवमा श्रीदेवी थारु र कोषाध्यक्षमा जावेद अन्सारी सहित ७५ सदस्यीय कमिटी निर्विरोध निर्वाचित भएको छन हिजाे घाेराहिमा भएको १०औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत चयन भएकाे जिल्ला सदस्य खगेन्द्र नेपालीले जानकारी दिए । तुलसीपुर निवासी योगी युवा संघको राजनीति तथा सामाजिक काममा क्रियाशील छन । युवाहरुकाे लाेक प्रिय रहेका याेगि लामाेसमय देखि राजनीति सक्रिय छन्
प्रकाशित मिति : २०७९ चैत्र ९ गते बिहिवार