२०८२ बैशाख ४ गते शुक्रवार

राप्ती बबई क्याम्पसको चरम लापरवाहीकाे कारण स्ववियु निर्वाचनको मतदान फेरि रोकियाे



दाङ, ७ चैत ।
तुलसीपुरको राप्ती बबई क्याम्पसमा भैरहेको स्ववियू निर्वाचन स्थगित भएको छ ।

एउटै विद्यार्थीसंग २३ वटा परिचयपत्र फेला परेपछि केही समयका लागि निर्वाचन स्थगित भएको निर्वाचन अधिकृत टेकन प्रसाद कडेँलले जानकारी दिनुभयो ।

यस विषयमा थप अनुसन्धान तथा छलफल भैरहेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०७९ चैत्र ७ गते मङ्गलवार