२०७९ चैत्र १७ गते शुक्रवार

ज्ञान ज्योति कलेजको स्ववियु सभापतिमा सुदिप नेपाली



दाङको तुलसीपुर ६ बरुवागाउँ स्थित ज्ञान दीप कलेजको स्ववियु सभापतिमा नेविसंघका सुदिप नेपालीलाई चयन गरिएको छ ।
अनि उपाध्यक्षमा अखिल क्रान्तिकारी(विप्वल)का कमला चन्द ठकुरी, सचिबमा अखिलका झरणा आरसी, कोषाध्यक्षमा अखिल क्रान्तिकारीका प्रविण योगीलाई चयन गरिएको छ ।अनि सहसचिबमा अखिलका करुणा परियार, सदस्यहरुमा भाष्कर बुढाथोकी, दीपा वली, विभुती वली, राजेश गौतम, दिपक डाँगी,विवेक भट्टराई,रेजिना मास्की, कोपिला चन्द ठकूरी र सिया भण्डारीलाई चयन गरिएको छ ।

प्रकाशित मिति : २०७९ चैत्र २ गते बिहिवार