
चैत २
यसअघि गायक प्रमोद खरेलको स्वरमा रहेको यो धोकेबाजको राज्य हो नामक गीत बुधबारदेखि गायीका रचना रिमालको स्वरमा सार्वजनिक भएको हो।
यसगीतको शब्द, लय निर्माता सुनिलले नै निर्माण गरेका हुन् भने एरेन्ज बिशाल निरौलाले गरेका हुन्।
गीत सुनिलको आफ्नै युट्युब च्यानल सुनिल बिसीबाट सार्वजनिक भएको छ।
९ महिना अगाडि गायक प्रमोदको स्वरमा रहेको गीत सुनिलले श्रोताहरुले अत्याधिक मनपराएपछि पुन: महिलाको आवाजमा बजारमा ल्याएको बताए।
प्रकाशित मिति : २०७९ चैत्र २ गते बिहिवार