२०८१ माघ २४ गते शुक्रवार

एनआरएनए माल्टा सदस्य रन्जित गिरीले निर्बाचित राष्ट्रपति, रामचन्द्र पौडेललाई बधाई



फागुन २६
एनआरएनए माल्टाका सदस्य एबम पुर्ब नेपाल जन सम्पर्क माल्टाका सदस्य रन्जित गिरीको नबनिर्बाचित रास्ट्रपति रामचन्द्र पौडेललाई राष्ट्रपतिमा निर्वाचित भएपछि बधाई तथा शुभकामना दिएका छन् । बिहीबार भएको चुनावमा पौेडेल सुवास नेम्वाङलाई पराजित गर्दै देशको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका छन् । 

शुभकामना दिँदै गिरिले भनेका छन्, ‘राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा सङ्घीय लाेकतान्त्रिक गणतन्त्र नेपालकाे तेस्राे राष्ट्रपति पदमा निर्वाचित हुनुभएकोमा माननिय रामचन्द्र पाैडेललाई हार्दिक बधाई एवम् सफल कार्यकालको शुभकामना दिनु भएको छ

प्रकाशित मिति : २०७९ फाल्गुन २६ गते शुक्रवार