
फागुन ०१
आज राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा रहेका विरामीहरुलाई फलफूल वितरण गरिएको हो । माओवादी केन्द्र तुलसीपुर र वाईसिएल दाङको आयोजनामा फलफूल वितरण गरिएको हो । साथै अस्पताल वरपर सरसफाई गरिएको थियो भने विरुवा पनि रोपिएको थियो । त्यस अवसरमा प्रमुख अतिथि पार्टीका केन्द्रीय सल्लाहकार समिति सदस्य शेसुराम भण्डारीले साे अस्पतालका निमित्त मेसु डा.ओम अर्याल, पार्टीका तुलसीपुर नगर इन्चार्ज प्रेमराज वली, प्रदेश कमिटि सदस्य विष्णु थापा,प्रविन वली, नगर सचिब तुलाराम भण्डारी लगायतको सहभागिता रहेको थियो ।
प्रकाशित मिति : २०७९ फाल्गुन १ गते सोमवार