
१७ माघ
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं.३ ले जेसीवी खरिद गर्ने भएको छ ।
त्यसकालागि ४५ लाख बजेट छुट्याईएको छ । नेपाल सरकारले समानिकरण अनुदान बाट वडाले जेसीवी खरिद गर्न लागेको हो
तर, अहिले बजेट अभाबमा खरिद गर्न सकिएको छैन ।
तुल्सिपुर ३ वडा अध्यक्ष वीर बहादुर बि,क जानकारी दिनु भयाे राप्ती सञ्चार अनलाइन जानकारि दिनु भएको छ
प्रकाशित मिति : २०७९ माघ १८ गते बुधवार