
माघ १५ दाङ तुल्सिपुर_
सहयोग सानो ठुलो भन्ने होइन सहयोग जसले जति गरे पनि समाज परिवर्तनको लागि बिशेषत युवा हरु अग्रसर रहनु पर्छ।आर्थिक अवस्था कमजोर भएका एकराज धिताल नसा रोग सम्बन्धी बिरामी भएकाे पहिलोपटक राप्ती सञ्चार अनलाइन बाट सहयाेग अनुरोध गरेका थियाे !
साे अवसर हाम्रो टिम बाट संयोजक श्रीधर साहु काे पहलमा रु ६४३६२ हजार उठाउन सफल भएको छ।श्रिधर साहु विगत धेरै लामो समय सामाजिक कार्य दिन दुखि,गरिब असाय हरु सहयोग गर्दै आउनु भएको छ।उहाँ तुलसीपुर उपमहानगरपालिका को कर्मचारी ,एट स्टार अश्वारा युवा क्लब को अध्यक्ष लगायत विभिन्न संघ संस्था मा आबद्ध हुनु हुन्छ ।भबिष्य मा अब के गर्ने विचार छ भन्ने हाम्रो प्रश्न मा ? उहाँ ले यस्तै सहयोग अभियान जिन्दगी भर जारि रहने र भगवान र पैसा आर्थिक अबस्था ले साथ दिए लागू नशा ,पदार्थ मा फसेका हरु का लागि सुधार केन्द्र खोल्ने जसले कुनै पनि युवा खराब नहोस् ।हरेक युवा हरु समाजमा सकारात्मक कार्य का लागि अग्रसर गराउदै लाने। म ,हजुर ,उनि,उहाँ हामी सबै मिलेर समाज परिवर्तनको लागि लाग्नु पर्छ भनेर भन्नू भयो ।समाज परिवर्तनको लागि तपाई जस्तो पत्रकार को खाँचो छ र हजुर को अनलाइनलाई पनि धन्यवाद दिदै एकराज लाई स्रिघ्र स्वास्थ्य लाभको काममा गर्नुभएको छ ।
अझै पनि सहयोगकाे अपेक्षा गरेकाे छु
भिडियो सहित सबैले सहयोग गरिदिनु हाेला