२०८० असोज ९ गते मङ्गलवार

नेपाल आयल निगमले इन्धनको मूल्य घटायाे



पुस, २४”काठमाडौं

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटरमा ३ रुपैयाँ घटाएको हो ।

प्रकाशित मिति : २०७९ पुष २४ गते आइतवार