
पुस,२२ दाङ
चितवनमा सम्पन्न १० औ बार्षिक साधारण सभा तथा चौथो राष्ट्रिय महाधिवेशनबाट केन्द्रिय सदस्यल सर्वसम्वत निर्वाचित हुनु भयकोमा शुभकामना सहित सम्मान गर्ने भएकाले भाेलि बिहान ८ बजे बिपी चोकमा रहेको कुमाख फुड क्याफेमा तुलसीपुर होटल व्यवशायी समितीका सल्लाहकार तथा नवनिर्वाचित केन्द्रिय सदस्यलाई स्वागत तथा सम्मान कार्यक्रम गर्ने तुलसीपुर होटल व्यवशायी समितीका सम्पुर्ण पदाधिकारीको साथ सम्पुर्ण सदस्यहरु अनिवार्य उपस्थितीको लागी अनुरोध गरिएकाे छ तुलसीपुर होटल व्यवशायी समिती अपिल गरिएको छ
प्रकाशित मिति : २०७९ पुष २२ गते शुक्रवार