२०८१ बैशाख ७ गते शुक्रवार

दाङमा कुन,कुन क्षेत्रमा मतगणना हुन्छ



तुलसीपुर,२६ कात्तिक ।
दाङका तीन वटै क्षेत्रको मतगणना सोही निर्वाचन क्षेत्रमै हुने भएको छ । क्षेत्र नं.१ को लमही नगरपालिका, क्षेत्र नं.२ को जिल्ला समन्वय समितिको हल र क्षेत्र नं. ३ को राप्ती बबई क्याम्पसको हलमा हुने भएको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक २७ गते आइतवार