२०८२ बैशाख ४ गते शुक्रवार

राष्ट्रिय स्वतन्त्र पार्टी दाङ्ग जिल्लाको क्षेत्र नं ३ काे चुनाव केन्द्रित तेस्रो चरणकाे घरदैलो अभियान



दाङ कात्तिक
१२ राष्ट्रिय स्वतन्त्र पार्टी दाङ्ग जिल्लाको क्षेत्र नं ३ मा चुनावी केन्द्रित पारि तेस्रो चरणकाे घरदैलो अभियान सुर गरेकाे छ विभिन्न पालिका वडामा सुर गरेकाे छ त्यसैगरि शान्ति नगर गाउँपालिकाको रङ्गैजा र बबई गाउँ पालिकाको हापुरेमा सम्पर्क कार्यालय स्थापना गर्नुका साथै बबई गाउँ पालिका वडा नं २ को ११ सदस्य वडा कमिटी तथा २५ सदस्य स्वयंसेवक टिम प्रेम वलिको नेतृत्वमा गठन गरियो । जसको सहजीकरण बबई गाउँ पालिका कमिटीका सभापति भक्तबहादुर डांगीले गर्नु भएको थियो,भने भेलाको अध्यक्षता जिल्ला सभापति ओपेन्द्र दाहालले गर्नु भएको थियो । सो भेल्लाको प्रमुख आतिथ्यता प्रतिनिधि सभा सदस्य उमेदवार कमल सुवेदीले गर्नु भएको थियो ।
अबको समृद्धिको विकल्प राष्ट्रिय स्वतन्त्र पार्टी भएकोले सबै सबै घण्टी लिएर उठ्नुको विकल्प नरहेको र, आगामी मंसिरमा ४ मा हुने निर्वाचनमा घण्टी चिन्हमा मतदान गरि राष्ट्रिय स्वतन्त्र पार्टीलाई बिजय गराउन समेत अपिल गर्दै कार्यक्रम समापन गर्नुभएको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक १३ गते आइतवार