
तुल्सिपुर वडा . ३ का वडाअध्यक्ष वीर बहादुर बि,क हिन्दू धर्मावलंबीले मनाउने महत्त्वपूर्ण चाड बड़ा दशैको सुभकामना व्यक्त गर्नुभएको छ।
उहाँले स्वादेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ,दिदी बहिनी हरूमा महत्त्वपूर्ण चाड बड़ा दशैको शुरूवात घटस्थापनाको दिन देखि सुरु हुने भएकाले हार्दिक सुभकामना व्यक्त गर्नुभएको हो
पारिस्थितीले जहाँ पुर्याएपनि, जिन्दगीको अविरल यात्रामा कहिल्यै ठेस नलागोस। बाचुन्जेल नमेटिने गहिरो चोट कहिल्यै नलागोस,ठूलो महलको सुख सुविधा नभए पनि हृदयको खुशी कहिल्यै नटुटोस।
आदरणीय तुल्सिपुर ३ वासी बुद्धिजीवी, श्रमजीवी, समाजसेवी तथा देश विदेशमा रहनु भएका दाजुभाई, दिदीबहिनी र आमाबुवा सम्पूर्णमा उत्तरोत्तरप्रगती, सुस्वास्थ्य र दीर्घायूको कामना सहित दर्शाये को हार्दिक मंगलमय कामना व्यक्त गर्दछाै हामी स्वयं आफ्नो स्वास्थ्य प्रति सजग हनु पर्ने बताउनुभयो।