२०८२ बैशाख ४ गते शुक्रवार

युवा परिषद तुल्सिपुरकाे अध्यक्ष रविन्द्र डाँगी चयन



४ असोज / नगर युवा परिषद तुलसीपुरको अध्यक्षमा विद्यार्थी नेता रविन्द्र डाँगीलाई मनोनयन गर्ने निर्णय गरिएको छ ।

उपमहानगरपालिकाको तेस्रो कार्यपालिका बैठकले तुलसीपुर १० निवासी एमाले निकट अनेरास्ववियुका नेता डाँगीलाई अध्यक्ष मनोनयन गर्ने निर्णय गरिएको हो ।

युवा परिषद सञ्चालन कार्यविधि २०७८ अनुसार डाँगीलाई सो जिम्मेवारी प्रदान गरिएको हो ।

प्रकाशित मिति : २०७९ असोज ४ गते मङ्गलवार