
भदौ २० निवर्तमान तुलसीपुर मेयर घनश्याम पाण्डेले यहाँको विकासका लागि गरेका पहलहरु र कामहरु
एउटा बुद्धिजीवी र भिजन भएको मान्छेले मात्र गर्न सक्छ
।
- बोरिङ खन्ने मसिन खरिद गरि आफै बोरिङ खन्ने
- फोहोरलाई मोहोरमा परिणत गर्ने
- दुना टपरी उद्योगको अवधारणा
- उपमहानगरपालिकाले सडक आफै कालोपत्रे गर्ने
- मेट्रो कलेज
- मेट्रो अस्पताल
- बसपार्क व्यवस्थापन
8 अटो भिलेज तथा आधुनिक बसपार्क निर्माण
वाडा न १५ बीउ विजन केन्द्र
९ वडा४ मा नयाँ ट्रयाकमा कपुरकोट जोड्ने बाटो
१० वडा न १ मखन टाकुरि देखि सल्यान कर्णाली प्रदेश जोडने बाटो
११ विकट वाडा मा एम्बुलेन्स सेवा ।प्रत्येक वाडा मा स्वास्थ्य चौकि
१२ सुत्केरी लाई ५००० भत्ता ,
१३ प्रत्येक बर्ष १०० भन्दा माथि बाटो कटिङ ग्राभेल
१४ खरको छानो हटाउने अभियान
१५ स्मार्ट छोरी कार्यक्रम
१६ आँखा अस्पताल को स्तर उन्नति
१७ वडा न ८ १८ मा जल भण्डार ड्याम्म निर्माण
१८ वडा न ४ मा खानेपानी उपलब्ध
१९अहिले उद्धमशिलता को अभियानमा
काम गर्ने क्रममा कति पूरा भय कति हुने क्रममा छन घोराही तुलसीपुर सडक खण्डको सडकलाइ लिएर उहिले नाम जोड्नु दुर्भाग्य हो किनकी त्यो सडक बन्न नदिने गिरोह प्रतिपक्ष थियो । अर्को कुरा घोराही तुलसीपुर सडक निर्माणमा मेयरले खबरदारी मात्र गर्ने हो कार्यकारी अधिकार मेयरसङ्ग हुँदैन । त्यसैले सधै नकारात्मक भएर मात्र होइन असली राजनिती भित्रको राजनिती केलाऔ । धेरैलाइ डर थियो – घनश्याम पाण्डे जत्तिको मान्छे मैदानमा उत्रीयपछी आफ्नै पार्टिभित्र अरुले उहाँको ठाउँमा टिकट नपाउने र पार्टी बाहिरका प्रतिपक्षले उहाँलाई हराउनै नसकिने । यी यावत विषयहरुको बारेमा अलि गहिरिएर सोचौ ।
यसो भन्दै गर्दा मैले कसैको बढाइ चढाइ गर्न खोजेको हैन । अहिले भएका मेयरले र भावी मेयरले र यदि म आफैं मेयर भयभने कतिपय पुर्व मेयर घनश्याम पाण्डेका योजनाहरु अगाडि बढाउनै पर्ने देखिन्छ । बुद्धिजीवीले एक पटक होइन धेरै पछिसम्मका मान्छेहरुलाइ एउटा बाटो देखाउने काम गर्छन् । बाकी तपाइहरुको आआफ्नै बुझाइ हुन्छ त्यो बुझाइलाई समेत म सम्मान गर्न चाहन्छु ।