
९ साउन/दाङ/नेत्रबिक्रम चन्द विप्लव ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीको सायक संगठन अखिल क्रान्तिकारी दाङ जिल्लाको पाचौं पुर्ण बैठक विभिन्न निर्णय सहित सम्पन्न गरिएको छ।
अतिथि समेतरहनु भएका अखिल क्रान्तिकारी केन्द्रिय सचिवालय सदस्य एवम् लुम्बिनी परदेश इन्चार्ज क.बिज्ञान ले अन्य पार्टीको संगठन भन्दा हाम्रो संगठन अलि फरक भएको र हिजो देखिनै माफियाको हरुको विरुद्धमा लागिरहेको र सधै लागी रहने समेत बताउनु भएको हो। समाज परिवर्तन गर्नको निम्ति आफ्नो अमुल्य जिबन दिनपनी तयार रहेको र सर्वहारा विद्यार्थी हरुको निम्ति सधै संघर्ष गरिरहे समेत बताउनु भएको हो।
त्यस्तै आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि समेत रनु भएका दाङ जिल्ला सेक्रेटरी प्रदीपले क्रान्ति अरुले गरेर नहुने र आफै वाट क्रान्ति सुरु गर्नु पर्ने बताउनु भयो। शिक्षा लाई राम्रो गराउन कसरी सकिन्छ कुरा मात्र गरेर नहुने त्यो भित्रको कमि कमजोरी को विरुद्धमा संर्घष गर्नु पर्ने बिद्यालय भित्र को कमि कमजोरी विद्यार्थी हरुलाइ गरिएको शोषकको बारेमा विद्यार्थीले नै सशक्त आवाज उठाउनु पर्ने बताउनु भएको हो।
फरक बिषय राख्दै विविध कारणले चुनावको बाहाना गराएर शुदर्शन र कन्चन गुट अलग भएका ले केही साथीहरु चिन्तित हुनुहुन्छ तर त्यो भ्रममा नपर्न र त्यो गुटमा नजान पनि आग्रह गर्नु भयो। त्यो गुड अलग भएर झन् क्रान्तिप्रति उर्जा प्राप्त भएको र क्रान्ति प्रति धेरै विद्यार्थी साथी हरु अन्य साथिहरु केन्द्रित भएको बताउनु भएको हो। अब हुन गएको नौ महाधिवेशन को निम्ति सबै कमरेड साथी हरु आआफ्नो ठाउबाट लाग पनि आग्रह गर्नु भएको हो।
संगठन का दाङ जिल्ला संयोजक क. खुमन पौडेल को अध्यक्षता नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला सेक्रेटरी क. प्रदीप को प्रमुख अतिथि एवं संगठन का सचिवालय सदस्य एवम् लुम्बिनी प्रदेश इन्चार्ज क.बिज्ञान , संगठन को केन्द्रिय सदस्य एवम् लुम्बिनी प्रदेश छात्रा विभाग प्रमुख क. करिस्मा , ने क पा घोराही नगर इन्चार्ज क. निर्मल र युवा संगठन नेपाल घोराही नगर अध्यक्ष क. पदम को बिशेष उपस्तिथि मा सम्पन्न उक्त बैठक ले खुमन पौडेल को संयोजकत्वमा २९ जनाको २५औं जिल्ला सम्मेलन आयोजक समिति गठन पनि गरेको छ भने उक्त कार्यक्रम को सहजीकरण खुमन ले नै गर्नु भएको थियो
नेत्रबिक्रम चन्द विप्लव ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीको सायक संगठन अखिल क्रान्तिकारी दाङ जिल्लाको पाचौं पुर्ण बैठक विभिन्न निर्णय सहित सम्पन्न गरिएको छ।
अतिथि समेतरहनु भएका अखिल क्रान्तिकारी केन्द्रिय सचिवालय सदस्य एवम् लुम्बिनी परदेश इन्चार्ज क.बिज्ञान ले अन्य पार्टीको संगठन भन्दा हाम्रो संगठन अलि फरक भएको र हिजो देखिनै माफियाको हरुको विरुद्धमा लागिरहेको र सधै लागी रहने समेत बताउनु भएको हो। समाज परिवर्तन गर्नको निम्ति आफ्नो अमुल्य जिबन दिनपनी तयार रहेको र सर्वहारा विद्यार्थी हरुको निम्ति सधै संघर्ष गरिरहे समेत बताउनु भएको हो।
त्यस्तै आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि समेत रनु भएका दाङ जिल्ला सेक्रेटरी प्रदीपले क्रान्ति अरुले गरेर नहुने र आफै वाट क्रान्ति सुरु गर्नु पर्ने बताउनु भयो। शिक्षा लाई राम्रो गराउन कसरी सकिन्छ कुरा मात्र गरेर नहुने त्यो भित्रको कमि कमजोरी को विरुद्धमा संर्घष गर्नु पर्ने बिद्यालय भित्र को कमि कमजोरी विद्यार्थी हरुलाइ गरिएको शोषकको बारेमा विद्यार्थीले नै सशक्त आवाज उठाउनु पर्ने बताउनु भएको हो।
फरक बिषय राख्दै विविध कारणले चुनावको बाहाना गराएर शुदर्शन र कन्चन गुट अलग भएका ले केही साथीहरु चिन्तित हुनुहुन्छ तर त्यो भ्रममा नपर्न र त्यो गुटमा नजान पनि आग्रह गर्नु भयो। त्यो गुड अलग भएर झन् क्रान्तिप्रति उर्जा प्राप्त भएको र क्रान्ति प्रति धेरै विद्यार्थी साथी हरु अन्य साथिहरु केन्द्रित भएको बताउनु भएको हो। अब हुन गएको नौ महाधिवेशन को निम्ति सबै कमरेड साथी हरु आआफ्नो ठाउबाट लाग पनि आग्रह गर्नु भएको हो।
संगठन का दाङ जिल्ला संयोजक क. खुमन पौडेल को अध्यक्षता नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला सेक्रेटरी क. प्रदीप को प्रमुख अतिथि एवं संगठन का सचिवालय सदस्य एवम् लुम्बिनी प्रदेश इन्चार्ज क.बिज्ञान , संगठन को केन्द्रिय सदस्य एवम् लुम्बिनी प्रदेश छात्रा विभाग प्रमुख क. करिस्मा , ने क पा घोराही नगर इन्चार्ज क. निर्मल र युवा संगठन नेपाल घोराही नगर अध्यक्ष क. पदम को बिशेष उपस्तिथि मा सम्पन्न उक्त बैठक ले खुमन पौडेल को संयोजकत्वमा २९ जनाको २५औं जिल्ला सम्मेलन आयोजक समिति गठन पनि गरेको छ भने उक्त कार्यक्रम को सहजीकरण खुमन ले नै गर्नु भएको थियो।