२०८१ जेष्ठ ८ गते मङ्गलवार

प्रदेश कमिटीका सदस्य तुल्सिपुर का सह,ईन्चार कलिभान राेका द्वारा राजिनामा




जेठ १७

नेकपा माओवादी केन्द्र का लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष सुदर्शन बराल लाई राजिनामा बुझाएका हुन। यमाओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीका सदस्य तथा तुलसिपुर उपमहानगर कमिटीका सह- इन्चार्ज कलिभान रोका राजिनामा दिएका छन ।पार्टी भित्र काे गुटवन्दी र भित्र गद्दा कारणले पार्टी परित्याग गरेकाे बताए । २०७९ सालको स्थानिय तहको चुनावमा गठवन्धनको तर्फ बाट
तुलसिपुर ३ को वडा सदस्यमा टिकट दिएर उमेदवारी दिन लगाए पनी माओवादी केन्द्रका केही नेता हरुले आफु बिरुद्द माओवादी केन्द्रकै तुलसिपुर ३ का वडा सदस्य पोमलाल भटराइ लाई अर्को उमेदवारी दिन लगाएर आफुलाइ

आफूलाई चुनाव हराएको कुरा रोकाले बराल लाई बुझाएको राजिनामा पत्रमा उल्लेख गरेका छन। रोका माओवादी केन्द्र का तुलसिपुर क्षेत्रका पपुरानो नेता तथा त्यागी नेता पनि उनको पार्टी परित्याग ले तुलसिपुर क्षेत्रमा माओवादी केन्द्रलाइ असर पर्ने कुरा एक स्थानिय ले बताए। रोका माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य र तुलसिपुर उपमहानगर कमिटीका सह- इन्चार्ज समेत रहेका थिए
तुल्सिपुर ३ युवा ढुकढुकि समेत बनेकाे राेका गठबन्धन नाम आफुलाई चुनाव हराएकाले आफुले राजिनामा दिएकाे बताए अब स्वतन्त्र भएकाे बताएका छन । तसर्थ तुल्सिपुर ३ माओबादी नरहेको समेत बताएका छन

प्रकाशित मिति : २०७९ जेष्ठ १९ गते बिहिवार