२०८१ जेष्ठ ८ गते मङ्गलवार

जनतालाई कहिले पनि निराश हुने काम गर्ने छैन बिर बहादुर बि,क



जेठ १७” तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 3 का वडा अध्यक्ष वीर बहादुर विकले भन्नुभयो जसरी जनताले विश्वास गरेर मलाई भारी मतले विजयी बनाउनु भयो त्यसरी नै दिन रात नभनि खटेर जनताको सेवामा लाग्ने छु
यसमा जनताहरू ढुक्क भए हुन्छ जनताले पाउने सेवा सुविधा र जनताको निम्ति समर्पित हुनेछु सेवा सुविधामा यो पार्टी भने छैन दोस्रो कार्यकालमा अधूरा रहेका कामहरुलाई पूर्ण पाउनेछन् र तुल्सिपुर ३ बाटो, विद्युत सिँचाइ खानेपानी स्वास्थ्य वृद्ध युवा बालबालिका , लगायत का क्षेत्रमा उल्लेखनीय काम गर्नेछु तपाईंका समस्याहरु छन् भने वडा कार्यालय मा आए भन्नुस तपाईको काम हुन्छ ।

M

प्रकाशित मिति : २०७९ जेष्ठ १७ गते मङ्गलवार